गण्डकी प्रदेश सरकारमा २ मन्त्री नियुक्त

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्दै २ मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री अधिकारीले सोमबार एमालेबाट सीताकुमारी सुन्दास र वेदबहादुर गुरूङ ‘श्याम’लाई मन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीलाई सोमबारै पोखरा सभागृहमा पद तथा गोपनियताको शपथ गराएका छन् । सुन्दासले सामाजिक विकास र वेदबहादुरले ऊर्जा, जलस्रोत तथा…