काठमाण्डु- आज बस्ने भनिएको नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । कांग्रेसले संसदीय दलको बैठक अपराहन्न २ बजे बस्ने जानकारी दिएको थियो । तर, संसदीय दलको बैठक मंगलवार बस्ने कांग्रेसले जानकारी दिएको छ । बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या…