काठमाण्डु- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको हत्या गरेर नदीमा फालिएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा ३१ औँ मदन-आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उनले भण्डारी र आश्रितको हत्या गरेर नदीमा फालिएको बताएका हुन् । उनले मदन भण्डारीको शव सग्लो हुनु, नदीमा खसेर मरेको व्यक्तिको फोक्सोमा…