उम्मेदवारी दर्ता गर्न ओली आज दमक जाँदै

काठमाण्डु - आसन्न प्रतिनिधिसभा निर्वाचनमा मनोनयन दर्ता गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार झापा जाँदै छन् । अध्यक्ष ओली झापा–५ बाट उम्मेदवारी मनोनयन गर्नेछन् । झापा–बाट उम्मेदवारी दर्ताका उनी भद्रपुर अवतरण गर्ने कार्यक्रम छ। त्यपछि भद्रपुरमै क्षेत्र नं १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर क्षेत्रको पछिल्लो अवस्थाका बारेमा जानकारी लिने छन्। यसैगरी…