राजनीति
सीडीओलाई प्रदेश मातहत राख्न गृहमन्त्रीलाई प्रदेशका मन्त्रीहरूको सुझाव

काठमाण्डु- उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरूले छलफल गरेका छन् । आइतवार गृहमन्त्रालयमा प्रहरी समायोजनबारे गृहमन्त्री श्रेष्ठसँग उनीहरुले छलफल गरेका हुन् । साथै उक्त छलफलमा

प्रचण्ड सरकार जुनसुकै बेला उथलपुथल हुनसक्छः अध्यक्ष ओली

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जुनसुकै बेला उथलपुथल हुनसक्ने बताएका छन् । आइतवार एसिडपीडितहरूको कथा समेटिएको ‘नमेटिने घाउ’ चलचित्र घोषणा कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले

‘नेकपा एसलाई सिध्याउन गठबन्धनमा एमालेले राखेको सहकार्यको प्रस्ताव असफल’

काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा भएको भोट क्रसको विषय सत्ता गठबन्धनभित्र छलफलको विषय बनेको बताएका छन् । आइतवारबाट सुरु भएको

पूर्वाधार र सेवालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखापरेका चुनौतीको व्यवस्थापनका निम्ति पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएका छन् । प्रतिष्ठानको १२औँ सभालाई आइतबार सम्बोधन गर्दै उनले थप पूर्वाधारको विकास तथा

स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउनु पर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२औँ