काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनै पनि घेराबन्दीमा नपरी मध्यमार्गी बाटोबाट अघि बढ्ने उद्घोष गरेका छन् । शनिबार काठमाण्डुमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘मध्यमार्ग र सत्यको बाटो कठिन हुन्छ तर अन्तिम जीत सत्यकै हुन्छ । म अहिले यही अप्ठ्यारो बाटोमा छु र यसबाट विचलित…