अब सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ : डा. शेखर कोइराला

चितवन – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताएका छन् । शनिबार चितवन कांग्रेसले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै कोइरालाले अहिले कांग्रेस सरकारमा हुँदा पनि कुनै काम गर्न नसकेको र पार्टीविरुद्ध पनि विभिन्न भ्रम छर्ने प्रयास भइरहेकाले भ्रमलाई चिर्नका लागि अब कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताए । अहिले देशमा…