काठमाण्डु - नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित भएपछि नेता शेखर कोइलाला आन्तरिक छलफलमा जुटेका छन् । नेता शेखर कोइरालाले आफ्नो पक्षका नेता तथा कार्यकर्तालाई छलफलका लागि बोलाएका छन्। निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि शेरबहादुर देउवा समूह र शेखर समूह विरोधमा छन्। निर्वाचन आयोगको निर्णय विरुद्ध देउवा समूह सर्वोच्च अदालत जाँदा शेखर समूहले…