मन्त्रीको लापरबाहीका कारण दुई होनहार युवाको ज्यान गयो, तर छैन राजीनामा!

काठमाण्डु- भौतिक पूर्वाधारत तथा यातायातमन्त्री प्रकाश ज्वालाको चौतर्फी आलोचना भइरहेको छ । गत शुक्रबार ललितपुरको बालकुमारीमा घटेको घटनालाई लिएर मन्त्री ज्वालाको आलोचना भइरहेको छ । प्रदर्शन भइरहेको छ भन्ने थाहा हुँदाहुदैँ सुरक्षा संवेदनशीतलालाई ख्याल नगरी त्यो बाटो प्रयोग गरेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत असन्तुष्ट पोखेका छन् । सोमवार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्थापन तथा सुशासन…