राष्ट्रियसभाकाे बैठक बस्दै,यस्ताे सम्भावित कार्यसूची

काठमाण्डु - राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा बोलाइएको छ । आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशाषन समितिका सभापति कमला पन्तले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सबन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछन् । कृषी तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले ‘खाध्ध स्वच्छता तथा गुणस्तर बिधेयक २०७७ प्रतिनिधिसभावाट भएका संसोधन माथी छलफल…