रेशम चौधरी विदेशमा हुँदा उल्टियो नाउपाको निर्णय, प्रदेश सरकारबाट बाहिरिने

काठमाण्डु – सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्दै सरकारमा मन्त्रीहरू थपिएको केही हप्तामै पार्टीका संस्थापक रेशम चौधरी विदेशमा रहेका बेला नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने निर्णय गरेको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा बुधबार टीकापुरमा बसेको बैठकले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । यसअघि संस्थापक…