रुसी सेनामा दुई सय नेपाली कार्यरत

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रसियन सेनामा दुई सय नेपाली युवा कार्यरत रहेको जानकारी दिएका छन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले पार्टी कार्यालय पेरिसडाँडामा सोमवार पत्रकारहरूसँग कुरा गर्दै रसियन सेनामा दुई सय नेपाली युवा कार्यरत रहेको बताएका हुन् । दाहालले रसियन सेनामा मात्र नभई युक्रेनी सेनामा पनि नेपालीहरू भएको पाइएको बताए। उनले फरक देशबाट एकै…