काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली राजनीतिमा छट्टुहरू आएर लटरपटर गर्न थालेको बताएका छन् । मंगलवार काठमाण्डुमा आयोजित कार्यक्रमा बोल्दै राजनीतिमा विस्तारै छट्टुहरू हाबी हुन थालेको बताएका हुन् । पार्टीलाई इमान्दार र योग्य मानिसहरू चाहिएको बताए । ‘कांग्रेसलाई इमान्दार पनि, सँगसँगै योग्यताका निम्ति पर्यत्न गर्ने मानिसहरू बढी चाहिएको छ । राजनीति विस्तारै कस्तो हुन…