राजेन्द्र महतो लोसपाबाट स्वतः निष्कासित

काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नेता राजेन्द्र महतो स्वतः निष्कासित भएका जनाएको छ । अध्यक्ष महन्थ ठाकुरले पार्टी बैठक सकिएपछि आयोजना गरेको पत्रकार भेटघाटमा पार्टीभन्दा बाहिर गतिविधि गर्न थालेको भन्दै महतो स्वतः निष्कासित हुन पुगेका बताएका छन् । महतोले नयाँ राजनीतिक अभियानमार्फत अघि बढ्ने घोषणा गरेका थिए । उनले लोसपा लोसे शक्ति भएकाले…