अब ठूला भ्रष्टाचारका गम्भीर फाइल खोल्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालिने बताएका छन् । माओवादी केन्द्रको तारकेश्वर नगर स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले सुशासनको लडाइँलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताए । उनले भने, ‘सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान थालनी गरेको छ । अहिले पनि अभियान रोकिएको छैन । भ्रष्टाचारका…