काठमाण्डु – सत्तारूढ गठबन्धन दलका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटार पुगेका छन् । एनसेलको शंकास्पद शेयर खरिद–बिक्रीबारे छलफल गर्न नेताहरू बालुवाटार पुगेका जनाइएको छ । यसअघि मंगलबार साँझ पनि गठबन्धन दलका नेताहरूबीच छलफल भएको थियो । बैठकमा सबै नेताहरू छानबिनका लागि सहमत भएका छन् । बुधबार संसद्का २ संसदीय समितिमा एनसेलबारे छलफल…