मधेश सरकारमा एमाले सहभागी हुँदै

काठमाण्डु- नेकपा एमाले मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । केन्द्रमा सत्ता समिकरण फेरिएसँगै आज एमाले मधेश सरकारमा पनि सहभागी हुन लागेको हो । एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएको छ । जसअनुसार एमाले प्रदेशका संसदीय दलका नेता सरोज कुमार यादव भौतीक मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री सरोज कुमार यादवले एमालेका यादवलाई…