रोल्पाको सुनखानी उत्खनन् गर्न माग

काठमाण्डु- प्रतिनिधिसभा बैठकमा रोल्पाको सुनखानी उत्खनन् गर्न माग गरिएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमालेकी सांसद ईश्वरी घर्तीले रोल्पाको सुनखानी उत्खनन गर्न सरकारलाई आग्रह गरेकी हुन् । ‘धेरै मान्छेले भन्नुहुन्छ– रोल्पामा सुनखानी छ रे, हो ? मैले भन्ने गर्छु- हो, रोल्पामा सुनखानी छ । दुईवटा सुनखानी दर्ता भएका छन् । पहिला रोल्पालीहरूले…