गुल्मी कांग्रेसले पार्टी सदस्यबाट अनिवार्य लेबी उठाउने

गुल्मी – नेपाली कांग्रेस गुल्मीले पार्टी सदस्यबाट अनिवार्य लेबी उठाउने भएको छ । पार्टीको विधानमा लेबी उठाउने व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेका बेला गुल्मी कांग्रेसले अबदेखि अनिवार्य रूपमा लेबी उठाउने पार्टी सचिव भगतसिंह खड्काले बताए । मंसिर ९ र १० गते २ दिनसम्म चलेको दोस्रो जिल्ला सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा उनले अनिवार्य लेबी उठाउने…