सुन्दर सुदूरपश्चिमको सपनाबाट देशका अन्य क्षेत्रले प्रेरणा लिन सक्छन् : प्रधानमन्त्री प्रचण्ड

धनगढी – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन्दर सुदूरपश्चिमको सपनाबाट नेपालका अन्य क्षेत्रले समेत प्रेरणा लिन सक्ने बताएका छन् । सुदूरपश्चिम महोत्सवको आज धनगढीमा उद्घाटन गर्दै उनले भने, ‘हामीले खोजेको समृद्ध संघीय समाजवादी नेपालको निर्माणमा समेत यसले निर्णायक भूमिका खेल्ने मैले विश्वास व्यक्त गर्न चाहन्छु । यसका लागि यहाँहरूको एकताबद्ध र योजनाबद्ध प्रयास आवश्यक छ ।’…