काठमाण्डु- नेपाली काङ्ग्रेसका नेता तथा प्रमुख सचेतक रमेश लेखकलाई भारतको प्रतिष्ठित विश्वविद्यालयले सम्मान गरेको छ। स्थापना दिवसको अवसरमा लखनउ विश्वविद्यालयले नेता लेखकलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय राजनीतिमा विशिष्ट योगदान दिएको भन्दै विशिष्ट व्यक्तिको रुपमा सम्मानित गरेको हो। नोभेम्बर २५ मा विश्वविद्यालयले आफ्नो स्थापना दिवस मनाउने गर्ने गर्दछ। सोही अवसरमा काङ्ग्रेस नेता लेखक सहित १०३ औं स्थापना…