काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ३९ औँ जयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन् । फाल्गुनन्दको जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गरेर उनले सामाजिक रूढीवादीको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न महागुरु फाल्गुनन्दले दिएको मार्गनिर्देश अनुशरणीय रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले समाज सुधारक फाल्गुनन्दले…