रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

काठमाण्डु - नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा अन्तिम सुनुवाइ आज हुने भएको छ । टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले दायर गरेको रिटमा आज (बिहीबार) देखि अन्तिम सुनुवाइ हुन लागेको हो । गत १५ जेठमा गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा…