देशका लागि संघर्षको नेतृत्व गरेका रुपमा शान्ति र द्वन्द्वको मूल्य बुझेको छु : प्रधानमन्त्री

काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको परिवर्तन र रूपान्तरणका लागि संघर्षको नेतृत्व गर्ने नेताका रुपमा आफूले शान्ति र द्वन्द्वको मूल्य बुझेको बताएका छन् । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गदै प्रधानमन्त्री प्रचण्डले देशको परिवर्तन र रूपान्तरणका लागि संघर्षको नेतृत्व गर्ने नेताका रुपमा आफूले शान्ति र द्वन्द्वको मूल्य…