काठमाण्डु – राष्ट्रियसभा बैठक कात्तिक १४ गते मंगलबार बस्ने भएको छ । राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले सूचना निकालेर राष्ट्रियसभा बैठक कात्तिक १४ गते मंगलबार अपराह्न ४ बजेर ४६ मिनेटमा बस्ने जानकारी गराए । यसअघि असोज ३० गते बस्ने तय भएको बैठक २९ गते स्थगित भएको थियो । स्थगित भएपछिको बैठक कात्तिक १४ गते बस्ने…