दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्ने बताएका छन् । बडादशैं, दीपावली, छठ एवं नेपाल संवत्को अवसरमा तुलसीपुर उपमहानगरपालिका–१९ मा रहेको नयाँ पाइला पुनःस्थापना केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले नेपाली संस्कृति र संस्कार खराब प्रवृत्तिका विरुद्धमा सुधारको पक्षमा काम गरिरहेको बताए । उनले संस्कृतिका नाममा फैलिएका विकृतिलाई नयाँ…