इतिहास र विचारका कारण कांग्रेस अरू पार्टीभन्दा बलियो छ : डा. शशांक कोइराला

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र रहेको इतिहास र विचारका कारण कांग्रेस अरू पार्टीभन्दा बलियो रहेको बताएका छन् । नेपाली कांग्रेस र नेविसंघ लमजुङ–काठमाण्डु सम्पर्क समितिले दशैं, तिहार तथा छठ पर्वका अवसरमा आज शनिबार आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले पछिल्लो समय कांग्रेसभित्र बीपीको विचार समाप्त हुने डर रहेको बताए…