बालकोटमा कोशीका मुख्यमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाण्डु- कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमालेका ३९ सांसदको सहयोगमा मुख्यमन्त्री बनेपछि काठमाण्डु आएका कार्की र अध्यक्ष ओलबीच बालकोटमा भेटवार्ता भएको हो । विराटनगरबाट आएलगत्तै उनले पहिले शेखर कोइरालालाई भेटेका थिए । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।…