कोशी प्रदेशसभाको बैठक सुरु,जसपा अनुपस्थित

काठमाण्डु - कोशी प्रदेशसभाको बैठक सुरु भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक सुरु भएको हो। बैठक १२ बजेबाट सुरु भएको हो। अहिले मुख्यमन्त्री कार्कीले सांसद्ले उठाएका प्रश्नको जवाफ दिँदै छन्। बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचि भएपनि नेकपा एमालेले सदनमा विश्वासको मत माग्ने क्रममा अर्थ मन्त्रालय लगायतका विविध विषयमा कुरा…