काठमाण्डु- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्दै विपक्षी दललाई पत्र पठाएका छन्। आज बस्ने बैठकमा विश्वासको मत लिन लागेका मुख्यमन्त्री कार्कीले प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई आफुलाई मत दिन लिखित पत्र पठाएका हुन्। विश्वासको मत लिनुअघि माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज दिउसो १ बजे बस्ने…