काठमाण्डु – सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउने दिन मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका छन् । मंगलबार बिहान १० बजे संसद् भवनस्थित कार्यकक्षमा कांग्रेस संसदीय दलका नेता समेत रहेका देउवाले विपक्षी दलको बैठक बोलाएका छन् । मंगलबार सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । कांग्रेसले…