संविधान आयो, संघीयता लागू भयो तर प्रदेशले काम गर्नै पाएको छैन : मुख्यमन्त्री पाण्डे

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता लागू भए पनि आवश्यक कानून नबन्दा प्रदेश सरकारले काम गर्न नपाएको गुनासो गरेका छन् । शनिबारबाट पोखरामा सुरु भएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोसो वार्षिक महासभामा मुख्यमन्त्री पाण्डेले संघीयता अनुकूलका कानून निर्माणमा संघीय सरकारसँग संघर्ष गर्नुपर्ने अवस्था रहेको बताए । संविधानमा व्यवस्था गरेअनुसार संघीय सरकारले…