भोलि काठमाडौं र ललितपुरका यी स्थानमा विद्युत अवरुद्ध हुने (सूचीसहित)

काठमाण्डु - नेपाल विद्युत प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बन्द हुने भएको छ । प्राधिकरणले आज सूचना जारी गरी भाद्र १६ गते बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो । टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के-थ्री ६६ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने…