अब काम गर्ने कार्यशैली फेरेर प्रतिस्पर्धा गर्नुहोस् : ऊर्जामन्त्री पुन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले दबाब र प्रभावका आधारमा परियोजना छनोट हुने दिन गएको बताएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको वार्षिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा ऊर्जामन्त्री पुनले अब प्राथमिकताका आधारमा मात्र परियोजना छनोट हुने बताएका हुन्। ‘आयोजनाको काम भएको छ, छैन भनेर अनुगमन गर्नुहोस्, के प्रगति भइरहेको…