काठमाडौं - चीनमा चलिरहेको बीआरआई आवद्ध देशका उर्जा मन्त्रीहरुको सम्मेलनमा कनेक्टिभिटीलाई बीआरआई परियोजनाले अझ विस्तार गर्नेवारे छलफल भएको छ । सम्मेलनमा ऊर्जामन्त्री वर्षमान पुन अनन्तले चीनले अघि बढाएको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई) परियोजनाले नेपालजस्तो भुपरिबेष्टित राष्ट्रले ठूलो लाभ लिन सक्ने बताएका हुन् । यो परियोजनालाई दुबै देशले ‘विन-विन’ सहकार्यका आधारमा अघि बढाउन लागेकाले नेपाल…