अपर कर्णालीः भारतीय कम्पनी जीएमआरले माग्यो थप एक वर्ष

काठमाडौं–९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी जीएमआरले वित्तीय व्यवस्थापनका लगि थप एक वर्ष समय मागेको छ। जीएमआरले लगानी जुटाउनका लागि लगानी बोर्डमा म्याद थपको निवेदन दिएको हो। जीएमआरले आफूले उत्पादन गरेको बिजुली बंगलादेशमा बिक्री गर्न दुई महिनाभित्र विद्युत खरिद सम्झौता हुने विश्वास दिलाउँदै वित्तीय व्यवस्थापनका लागि एक वर्षको समय माग…