काठमाण्डु- विद्युत् नियमन आयोगले विभिन्न पदमा १२ जना कर्मचारीको भर्ना खोलेको छ । आयोगले शुक्रबार सूचना निकाल्दै इन्जिनियरिङ, प्राविधिक, प्रशासनसहितका सेवामा १२ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो। नवौँ तहको सहनिर्देशक २ जना, सातौँ तहको इन्जिनियर ३ जना, सातौँ तहकै वित्त, कानुन र सूचना प्रविधि अधिकृत ३ जना, छैटौँ तहको अधिकृत १ जना र…