खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डु– खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटिलले आज खानेपानी, सरसफाइ तथा स्वच्छता वास क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । आज सोमबार नेपाल र भारतबिच खानेपानी, सरसफाइ तथा स्वच्छता वास क्षेत्रको विकासका लागि महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको हो । भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक विशेष कार्यक्रमबिच खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विकाससम्बन्धी…