विद्यार्थी बेहोस हुन थालेपछि २ दिन विद्यालय बन्द

काठमाण्डु – पर्साको कालिकामाई गाउँपालिका–४ कटिबलुवाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थी बेहोस हुन थालेपछि २ दिन विद्यालय बन्द गरिने भएको छ । गाउँपालिकाले २ दिन विद्यालय बन्द गर्न निर्देशन दिएपछि बिदा गरिएको छ । विद्यालयमा १८ विद्यार्थी अचानक बेहोस भएका छन् । बेहोसमध्ये १७ विद्यार्थी उपचारपछि घर फर्केका छन् भने १ जना उपचाररत छन् ।…