काठमाण्डु- युगान्डामा हुने ४ देशीय महिला क्रिकेट प्रतियोगितामा लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार साँझ १४ सदस्यीय टोली घोषणा गरेको हो । टीममा यू–१९ टोलीका रिया शर्मा, पूजा महतो, अलिशाकुमा यादव र रचना चौधरी टोलीमा छन्। टोलीमा अलराउन्डर सीता रानामगर समेटिएकी छैनन्। प्रतियोगिता आगामी मार्च ६ देखि १७ सम्म…