नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ

काठमाण्डु– ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह ‘टक्ला’ पक्राउ परेका छन्। काभ्रे जिल्लाको मंगलटार क्षेत्रबाट इलाका प्रहरी कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ। टक्लालाई अब बाँकी कैद भुक्तानका लागि पुनः कारागार पठाउने तयारी भइरहेको छ। जेनजी आन्दोलनकै बीचमा नख्खु कारागारमा भएको आगजनी र तोडफोडपछि टक्लालगायत कैदीहरू फरार भएका थिए। सहकारी ठगी मुद्दामा…