सेनाद्वारा सकेट बम नष्ट, फरार कैदी पक्राउ

काठमाण्डु – नेपाली सेना लगायतका सुरक्षा निकाय परिचालन भएपछि बिहीबार बिहान साढे १० बजेदेखि साँझ ६ बजेसम्मको अवधिमा देशभर भएका सुरक्षा सम्बन्धी गतिविधिबारे विवरण सार्वजनिक गरिएको छ । काभ्रेपलान्चोकको बनेपा–९ नयाँ बस्तीमा फेला परेका ८ वटा सकेट बमलाई नेपाली सेनाले सुरक्षित रूपमा नष्ट गरेको छ । विभिन्न स्थानका कारागार र सुधार गृहबाट भागेका कैदीबन्दी र…