पार्टी कार्यालयमा पुगेर रविले भने- ४० लाखले तपाईं एक्लै हुनुहुन्न भन्ने हौसला दिनुभयो

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई वनस्थलीस्थित पार्टी कार्यालय पुगेका छन् । आइतबार लामिछानेलाई कार्यवाहक सभापति डीपी अर्याल लगायतका नेता कार्यकर्ताले स्वागत गरेका हुन् । शनिबार उनी ३ करोड ७४ लाख धरौटी बुझाएर रिहा भए । रिहाइपछि उनी राजनीतिक गतिविधिमा सहभागी भएका हुन् । पार्टी कार्यालय पुगेका उनले संसद् पुनर्स्थापनाका लागि दौडधुप भइरहेको भन्ने…