चितवन र महोत्तरीको जनजीवन लयमा आउँदै

काठमाण्डु - जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको जनजीवन क्रमशः लयमा आउन थालेको छ । आन्दोलनका कारण बन्द भएका चितवनका विद्यालय आइतबारदेखि सञ्चालनमा आउँदै छ । भदौ २४ गतेदेखि सामुदायिक तथा संस्थागत विद्यालय विद्यालय बन्द भएका थिए । शनिबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाका सम्पूर्ण विद्यालयमा पठनपाठन सुरु गर्न आग्रह गरेको थियो । प्रमुख…