जेनजी प्रदर्शन किन हिंसक भयो ?

काठमाण्डु - गत सोमबार र मंगलबार देशभर जेन जी प्रदर्शन भयो । प्रदर्शन हिंसक हुँदा ५१ जनाको मृत्य भयो भने हजारौं घाइते भए । यतिकै मात्र होइन, प्रदर्शनमा थुप्रै सरकारी र व्यक्तिगत संरचना पनि आगोले ध्वस्त भएको छ । प्रदर्शनकारीले राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भौतिक सरचनामा आगो लगाएर ध्वस्त बनाए । यस…