सेनाको आग्रह-अराजक गतिविधि देखिए ९८६३०२९०२९मा सन्देश पठाउनू

काठमाण्डु - देशमा शान्तिसुरक्षा तथा अमन चयन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका नेपाली सेनाले जनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुननदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ। सूचना निर्देशनालयले बुधबार बिहान जारी गरेको सूचनामा सुरक्षा संयन्त्र पुग्नुअगावै स्थानीय समुदायले एकजुट…