‘बालन’ सार्वजनिक

काठमाण्डु - श्रीनारायण चापागाईँद्वारा रचना गरिएको ‘बालन’ सार्वजनिक गरिएको छ । इलामको माईजोगमाई गाउँपालिका–५ स्थित सोयाङको सिम्लेमा आयोजना गरिएको एक कार्यक्रममा उक्त कृति सार्जजनिक गरिएको हो । श्रुति परम्पराबाट आएको बालनलाई लेखक चापागाईँले २०१२ सालमा रचना गरेका पाण्डुलिपि भेटिएपछि उक्त रचनाले पुस्तकको रूप पाएको लेखक स्वर्गीय चापागाईंका नाति कमलप्रसाद चापागाईंले जानकारी दिए । इलामको सिम्लेमा…