काठमाण्डु– भारत भ्रमणमा रहेका सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आजदेखि उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय हुनेछन् ।लामिछानेले आज सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनसँग भेट्ने कार्यक्रम छ । लामिछानेले अध्यक्ष नवीनलाई नयाँदिल्लीको दिन दयाल उपाध्याय मार्गस्थि भाजपा मुख्यालयमा भेट्नेछन् । लामिछाने अध्यक्ष नवीनको निमन्त्रणामा पत्नी निकिता, रास्वपा महामन्त्री विपिनकुमार…