कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दल नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको छ । काँग्रेसका बहुमत प्रदेश सभा सदस्यले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरकर्ताको नेतृत्व नेता दिवानसिंह विष्टले गरेका छ विष्टले शाहलाई दलनेताबाट हटाउन संसदीय दलको कार्यालयमा बहुमत सदस्यको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरिएको जानकारी दिए । उनका अनुसार अविश्वास प्रस्तावमा १८…