कांग्रेसको प्रशिक्षण आजदेखि भैरहवामा, सभापतिसहित शीर्ष नेताहरू सहभागी हुँदै

काठमाण्डु- नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सोमबारदेखि भैरहवामा राष्ट्रियस्तरको दुई दिने प्रशिक्षण कार्यक्रम सुरु हुँदैछ । प्रशिक्षणका लागि देशभरका १६५ क्षेत्रीय सभापतिहरू भैरहवा पुगिसकेका छन् । प्रशिक्षणको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि भैरहवा पुग्ने कार्यक्रम छ । यस्तै, गृहमन्त्री रमेश…